सारस्वत

Romanized: saarasvata, saarasvat, saaraswata, sarasvat

सरस्वतीको भक्त; सरस्वतीसम्बन्धी; वाणीसँग सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सरस्वतीको भक्त; सरस्वतीसम्बन्धी; वाणीसँग सम्बन्धित ।
२.
(नाम) प्रसिद्ध व्याकरणग्रन्थ।

सम्बन्धित शब्दहरू