सारसङ्क्षेप
Romanized: saarasangkshepa, saarasangkshep, sarasangkshepa, saarasangksepa
कुनै शोधप्रबन्धको सङ्क्षिप्त ढाँचाकाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै शोधप्रबन्धको सङ्क्षिप्त ढाँचाकाँचा।
२.
सार रूपमा आएको सङ्क्षेप; सारपूर्ण सङ्क्षेप; सार एवं सङ्क्षेप।