दसौँदी
Romanized: dasaundi, dasaumdee, dashaumdi, dasaundee
कुनै निश्चित अवधिमा सयकडा दशका हिसाबले लाग्ने (ब्याज, दस्तुर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै निश्चित अवधिमा सयकडा दशका हिसाबले लाग्ने (ब्याज, दस्तुर)।