दसौँद

Romanized: dasaumd, dasaunda, dasaund, dashaumda

कुनै वस्तु वा सङ्ख्याको दश खण्डको एक खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दशांश]

१.
कुनै वस्तु वा सङ्ख्याको दश खण्डको एक खण्ड।
२.
लिम्बुवानको अमाली प्रथामा मुद्दा मिलाएबापत बिगोको दशमांशसम्म लाग्ने दस्तुर; सबासुद्दो।
३.
वर्ष, छ महिना वा महिना आदि कुनै निश्चित अवधिका लागि मूल धनको दशांश ब्याज; सयकडा दशका हिसाबले भेट्ने भाग।

सम्बन्धित शब्दहरू