दहर्‍याइनु

Romanized: daharyaainu, daharyainu

छाला खुत्तिने गरी कोरिनु; दरफरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
छाला खुत्तिने गरी कोरिनु; दरफरिनु।

सम्बन्धित शब्दहरू