दहर्‍याउनु

Romanized: daharyaaunu, daharyaunu

खस्रो वस्तुले जिउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखर्‍याउनु; दार्नु; दरफर्‍याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खस्रो वस्तुले जिउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखर्‍याउनु; दार्नु; दरफर्‍याउनु।
२.
घुर्की लाउनु; घुर्क्याउनु।

सम्बन्धित शब्दहरू