दहऱ्याउनु
Romanized: dahayaaunu, dahayaunu
खस्रो वस्तुले जिउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखऱ्याउनु; दार्नु; दरफऱ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
खस्रो वस्तुले जिउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखऱ्याउनु; दार्नु; दरफऱ्याउनु।
२.
घुर्की लाउनु; घुर्याउनु।