दहेँरो
Romanized: dahenro, dahemro
दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने खेतालो; दाइँको लाठे खेतालो; दयेँरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दाहीँ+ऐरो]
1
दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने खेतालो; दाइँको लाठे खेतालो; दयेँरो।