धयँरो

Romanized: dhayanro, dhayamro

ना. [सं. धातकी] ससाना पात हुने र राता फूल फुल्ने एक जातको बोट; सोही बोटको फूल; धँगेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. धातकी] ससाना पात हुने र राता फूल फुल्ने एक जातको बोट; सोही बोटको फूल; धँगेरो।

सम्बन्धित शब्दहरू