दाइँ

Romanized: daaim, daain, dain, daim

खलामा मियोका वरिपरि गोरु घुमाई धान आदि अनाजका बोटहरू कुल्चाई रहलपहल अनाज झार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ दाउ]

१.
खलामा मियोका वरिपरि गोरु घुमाई धान आदि अनाजका बोटहरू कुल्चाई रहलपहल अनाज झार्ने काम।
२.
कुल्चिमिल्ची; माडमुड।
३.
बेअदबीसँग गरेको काम-कारबाई।
४.
ढलीमली गर्ने काम; मनपर्दो चाल।

सम्बन्धित शब्दहरू