दाइनु

Romanized: daainu, dainu

दाउने काम गरिनु, गोरु नारिनु, हलो जोतिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [दाउ+इ+नु]

1
दाउने काम गरिनु, गोरु नारिनु, हलो जोतिनु ।

सम्बन्धित शब्दहरू