दाइ

Romanized: daai, dai

दाइ (daai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दाइ(१)

(नाम [संस्कृत दायाद])
१..
दाजुभाइमा आफूभन्दा जेठो व्यक्ति; दाजु।
२..
जेठो उमेरको अडकलमा भनिने कुनै पुरुष व्यक्ति।

दाइ(२)

(नाम [√ दाउ (+आइ)])
1.
दाउने क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू