दाइनी
Romanized: daaini, daainee, dainee, dainii
गीतको आरम्भमा प्रयोग गरिने मङ्गलबोधक शब्द; शुभ शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गीतको आरम्भमा प्रयोग गरिने मङ्गलबोधक शब्द; शुभ शब्द।
२.
दाहिनो; राम्रो; भलो।