दागा धर्नु

Romanized: daagaa dharnu, daaga dharnu, dagaa dharnu, daga dharnu

प्रतिशोधका कारण कसैलाई नोक्सानको अनिष्टसहित चुनौती दिनु; विरोधीलाई भविष्यमा कुनै खतरापूर्ण अवस्थामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दु.

1
प्रतिशोधका कारण कसैलाई नोक्सानको अनिष्टसहित चुनौती दिनु; विरोधीलाई भविष्यमा कुनै खतरापूर्ण अवस्थामा पुऱ्याउँछु भनी अठोट गर्नु; कसैलाई ईखवश क्षति पुऱ्याउने सङ्कल्प गर्नु।

सम्बन्धित शब्दहरू