जागा हुनु
Romanized: jaagaa hunu, jaaga hunu, jagaa hunu, jaga hunu
निद्राबाट उठ्नु; बिउँझनु (विशेष आदर जनाउँदा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
१.
निद्राबाट उठ्नु; बिउँझनु (विशेष आदर जनाउँदा)।
२.
रिसले चुर हुनु, चपर्चण्ड हुनु।