छाती ठन्डा हुनु
Romanized: chhaati thandaa hunu, chhaati thanda hunu, chhati thandaa hunu, chhati thanda hunu
अति आनन्द लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अति आनन्द लाग्नु।
२.
जिम्मेवारी पूर्ण भएको अनुभव गर्नु।