छाती ठुलो हुनु
Romanized: chhaati thulo hunu, chhati thulo hunu, chhaatee thulo hunu, chaati thulo hunu
मनकारी व्यवहार गर्नु; उदार भई सहयोग गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मनकारी व्यवहार गर्नु; उदार भई सहयोग गर्नु।