छाती हल्का हुनु

Romanized: chhaati halkaa hunu, chhaati halka hunu, chhati halkaa hunu, chhati halka hunu

सबै प्रकारका बोझबाट मुक्त हुनु; ठुलो जिम्मेवारीको काम पूरा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
सबै प्रकारका बोझबाट मुक्त हुनु; ठुलो जिम्मेवारीको काम पूरा हुनु।

सम्बन्धित शब्दहरू