हात हल्लाउनु
Romanized: haata hallaaunu, haata hallaunu, hata hallaaunu, hata hallaunu
खास वस्तु आफूसँग नभएको जनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
खास वस्तु आफूसँग नभएको जनाउनु।
२.
स्वागत वा बिदाइको अभिवादन गर्नु।