जात हटक

Romanized: jaata hataka, jaata hatak, jata hatak, jata hataka

रूढिगत चलनअनुसार जातका नियम नमान्नेलाई भातभान्सा, बिहेबटुलो आदिबाट गरिने बहिष्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जात+हटक]

१.
रूढिगत चलनअनुसार जातका नियम नमान्नेलाई भातभान्सा, बिहेबटुलो आदिबाट गरिने बहिष्कार।
२.
(विशेषण) त्यसरी बहिष्कार गरिएको।

सम्बन्धित शब्दहरू