जातहटक

Romanized: jaatahataka, jaatahatak, jatahatak, jatahataka

रूढिगत परम्पराअनुसार जातका नियम नमान्नेलाई भातभान्सा, बिहेबटुलो आदिबाट गरिने बहिष्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रूढिगत परम्पराअनुसार जातका नियम नमान्नेलाई भातभान्सा, बिहेबटुलो आदिबाट गरिने बहिष्कार।
२.
त्यसरी बहिष्कार गरिएको।

सम्बन्धित शब्दहरू