हात हाल्लु
Romanized: haata haallu, haata hallu, hata haallu, hata hallu
अरूलाई पिट्नु; बलात्कार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [सुपने.]
१.
अरूलाई पिट्नु; बलात्कार गर्नु।
२.
नयाँ कामको थालनी गर्नु।