हात हाल्नु

Romanized: haata haalnu, haata halnu, hata haalnu, hata halnu

हात हाल्नु (haata haalnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

हात हाल्नु(१)

(टुक्का)
1.
कसैकी श्रीमती वा छोरीलाई जबर्जस्ती आफ्नी श्रीमती तुल्याउनु।

हात हाल्नु(२)

(टुक्का)
१..
कसैको मामिलामा हस्तक्षेप गर्नु।
२..
कुनै काम पक्रनु।
३..
नयाँ काम सुरु गर्नु; काममा अग्रसर हुनु।
४..
पिट्नु; हिर्काउनु; हात छोड्नु।

सम्बन्धित शब्दहरू