हात हेराउनु

Romanized: haata heraaunu, haata heraunu, hata heraaunu, hata heraunu

हातका रेखा देखाएर भाग्यको स्थिति भन्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
हातका रेखा देखाएर भाग्यको स्थिति भन्न लगाउनु।

सम्बन्धित शब्दहरू