सोझो हेराइ

Romanized: sojho heraai, shojho heraai, shojho herai, sojho herai

सिधा हेराइ; भित्री आशय केही पनि नभएको हेराइ; सामान्य दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सिधा हेराइ; भित्री आशय केही पनि नभएको हेराइ; सामान्य दृष्टि।

सम्बन्धित शब्दहरू