सोझो
Romanized: shojho, sojho
बाङ्गोको विपरीत; सिधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत सोझ्झ]
१.
बाङ्गोको विपरीत; सिधा।
२.
छलकपट नगर्ने; इमानदार; सरल स्वभावको।