बोझो

Romanized: bojho

सिमसार जमिनमा उम्रने, अदुवाका जस्ता लामा-लामा पात र घोगाका आकारका फूल हुने, गन्धवाला कन्द फल्ने, औषधीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वचा]

1
सिमसार जमिनमा उम्रने, अदुवाका जस्ता लामा-लामा पात र घोगाका आकारका फूल हुने, गन्धवाला कन्द फल्ने, औषधीमा प्रयुक्त हुने एक झार; बोजो।

सम्बन्धित शब्दहरू