बोझ

Romanized: bojh, bojha

बोकिएको वा बोकिने गह्रौँ वस्तु; भारी; भार; बोझा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत बोज्झ]

१.
बोकिएको वा बोकिने गह्रौँ वस्तु; भारी; भार; बोझा।
२.
कार्यभार; जिम्मेदारी।

सम्बन्धित शब्दहरू