सोझी
Romanized: shojhi, sojhee, shojhee, shojhii
सामुन्ने; एकदमै सीधै; सामु पारेर; सोझै । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सोझो ई]
१.
सामुन्ने; एकदमै सीधै; सामु पारेर; सोझै ।
२.
कतै वा कहीँ पनि नरोकिईकन; सरासर; कतै नअलमलिई।