सोझिनु
Romanized: shojhinu, sojhinu
सिधा हुनु; बाङ्गोको विपरीत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सोझो ई+नु]
१.
सिधा हुनु; बाङ्गोको विपरीत हुनु।
२.
भनेको मान्ने हुनु; नबटारिनु।
३.
उद्देश्यतिर उन्मुख भई अघि बढ्नु।
४.
(कर्मवाच्य क्रिया)
सोझो पारिनु।