सोझेरी
Romanized: shojheri, sojheree, shojheree, shojherii
सिधासाधा हिसाबले; बाङ्गोटिङ्गो नगरी; सोझै । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सोझो+एरी]
१.
सिधासाधा हिसाबले; बाङ्गोटिङ्गो नगरी; सोझै ।
२.
छलकपटविना।
२.
(नाम)
सोझो मति; सोझो कार्य; सोझो वचन।