मझेरी

Romanized: majheree, majherii, majheri

घरभित्र चुलो, ओछ्‌यान र कोठाका अतिरिक्त खाली छोडिएको बिचको ठाउँ; छिंडीको भुईं; मझेरो; मजेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माझ एरी]

1
घरभित्र चुलो, ओछ्‌यान र कोठाका अतिरिक्त खाली छोडिएको बिचको ठाउँ; छिंडीको भुईं; मझेरो; मजेरी।

सम्बन्धित शब्दहरू