मझेरो
Romanized: majhero
माझको ठाउँ वा गाउँ; मझुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माझ+एरो]
१.
माझको ठाउँ वा गाउँ; मझुवा।
२.
टापु ।
३.
मझेरी।