चङ्गा हुनु

Romanized: changgaa hunu, changga hunu, changaa hunu, changa hunu

स्वस्थ हुनु; जुम्सो र निदाउरोपन हराउनु; फुर्तिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
स्वस्थ हुनु; जुम्सो र निदाउरोपन हराउनु; फुर्तिलो हुनु।

सम्बन्धित शब्दहरू