जागा
Romanized: jaagaa, jaaga, jagaa, jaag
जागेको; ब्युँझेको; निद्रा खुलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जाग्+आ]
१.
जागेको; ब्युँझेको; निद्रा खुलेको।
२.
जागरूक; सतर्क।