दाबडी

Romanized: daabadi, daabadee, dabadee, dabadii

हरियो (काँचो) मकै सिलौटामा पिसेर त्यसमा मही हालेर पकाएको तरकारीजस्तो परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हरियो (काँचो) मकै सिलौटामा पिसेर त्यसमा मही हालेर पकाएको तरकारीजस्तो परिकार।

सम्बन्धित शब्दहरू