राबडी

Romanized: raabadi, raabadee, rabadee, rabadii

दुधको तर र चिनीबाट बनाइने एक प्रकारको खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत रब्बा+अवलेह]

१.
दुधको तर र चिनीबाट बनाइने एक प्रकारको खानेकुरो।
२.
खावा घोटेको दुध; दुधको खावा।

सम्बन्धित शब्दहरू