दारिद्र्य
Romanized: daaridrya, daaridry, daridry, daridrya
दरिद्र हुनाको भाव वा अवस्था; दरिद्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दरिद्र हुनाको भाव वा अवस्था; दरिद्रता।