दारिम

Romanized: daarima, daarim, darim, darima

काँडासहितको बोट हुने, मसिना बैजनी-हरियो रङका पात हुने, राता फूल फुल्ने र त्यसै फूलबाट भित्र केस्रा केस्रा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दाडिम]

1
काँडासहितको बोट हुने, मसिना बैजनी-हरियो रङका पात हुने, राता फूल फुल्ने र त्यसै फूलबाट भित्र केस्रा केस्रा दाँतजस्ता आकारका रसदार गेडा फल्ने एक प्रकारको बोट; सोही बोटको प्रायः अमिलो फल; दाडिम।

सम्बन्धित शब्दहरू