दाशरथ दाशरथि
Romanized: daasharatha daasharathi, daasharatha dasharathi, dasharatha daasharathi, daasaratha daasharathi
दशरथको; दशरथसम्बन्धी; दशरथको कुलमा उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दशरथको; दशरथसम्बन्धी; दशरथको कुलमा उत्पन्न।
२.
दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नमध्ये कुनै एक (विशेषतः रामचन्द्र।