दिउँसै रात पार्नु
Romanized: diumsai raata paarnu, diumsai raata parnu, diumsai rata paarnu, diunsai raata paarnu
असम्भव कुरा गर्नु; पत्याउनै नसक्ने गरी ढाँट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
असम्भव कुरा गर्नु; पत्याउनै नसक्ने गरी ढाँट्नु।