दिउँसो
Romanized: diunso, diumsho, diunsho, diumso
दिनमा; दिउसो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
दिनमा; दिउसो ।
२.
(नाम)
रातको उल्टो समय; दिन; दिउसो ।