दिउल

Romanized: diul, diula

दुई दल हुने मास, चना, केराउ आदि दलहन अन्नको फग्ल्याँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्विदल]

१.
दुई दल हुने मास, चना, केराउ आदि दलहन अन्नको फग्ल्याँटो।
२.
त्यस्तो अन्न आदिको उम्रने भाग; विजन; बियाँ।
३.
नाथ्रो; नाथ्री।

सम्बन्धित शब्दहरू