दिदीबहिनी
Romanized: dideebahini, didibahinee, didibahinii, didiibahini
उमेरले जेठीकान्छी वा नाताले तथा अन्य सम्बन्धले आपसमा आत्मीय ठानिएका स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उमेरले जेठीकान्छी वा नाताले तथा अन्य सम्बन्धले आपसमा आत्मीय ठानिएका स्त्री।
२.
एकै बाबुआमाका छोरीको आपसी नाता।
३.
दिदी र बहिनी।