दिदी
Romanized: didee, didii, didi
एकै गर्भबाट आफूभन्दा पहिले जन्मेकी स्त्री; दिज्यू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दायादी]
१.
एकै गर्भबाट आफूभन्दा पहिले जन्मेकी स्त्री; दिज्यू।
२.
आफूभन्दा जेठी सौता।
३.
दाजुभाइका पत्नीहरूमा भाइकी पत्नीले दाजुकी पत्नीलाई भनिने शब्द; जेठानी।
४.
(विशेषण)
आफूभन्दा पहिले जन्मेकी।