दिनमान
Romanized: dinamaana, dinamaan, dinaman, dinamana
सूर्य उदाएदेखि सूर्य अस्ताउन्जेलको समय अर्थात् पूरा दिनको मान; रात्रिमानको उल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सूर्य उदाएदेखि सूर्य अस्ताउन्जेलको समय अर्थात् पूरा दिनको मान; रात्रिमानको उल्टो।
२.
दिनमणि; सूर्य।