दिने

Romanized: dine

दिनसम्बन्धी; दिनको (पाँचदिने, दशदिने, पन्ध्रदिने इ.)। [दि+नु+ए] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दिन+ए]

१.
दिनसम्बन्धी; दिनको (पाँचदिने, दशदिने, पन्ध्रदिने इ.)। [दि+नु+ए]
२.
कुनै चिज प्रदान गर्ने।

सम्बन्धित शब्दहरू