दिनेखाने

Romanized: dinekhaane, dinekhane

दिने पनि खाने पनि; दिन र खानमा उदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दिने+खाने]

१.
दिने पनि खाने पनि; दिन र खानमा उदार।
२.
हे. हुनेखाने।

सम्बन्धित शब्दहरू