दिनौँधी

Romanized: dinaundhi, dinaumdhee, dinaundhee, dinaundhii

दिनमा आँखा देख्न नसक्ने रोग; दिवान्ध हुने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दिनान्ध+ई]

1
दिनमा आँखा देख्न नसक्ने रोग; दिवान्ध हुने रोग।

सम्बन्धित शब्दहरू