बसौँधी
Romanized: basaundhi, basaumdhee, bashaumdhi, basaundhee
बाक्लो दुध वा तरमा चिनी, सुकुमेल आदि हाली बनाइने रसिलो र सुगन्धी खाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
बाक्लो दुध वा तरमा चिनी, सुकुमेल आदि हाली बनाइने रसिलो र सुगन्धी खाद्य।